बिश्वास

कस्को बिश्वास ?
कस्तो बिश्वास ??
गर्न आट नहुने
सायद गरे घात हुने
यहीँ हो र आश
अन्धोपनको सुवास ?
एकअर्को माथी गरिने बिश्वास ?
या उसैको लागि फेरिने
प्रत्येकको श्वास ?
यो कस्को बिश्वास ?
यो कस्तो बिश्वास ??