म र मेरो बारेमा

समयले धेरै नै कोल्टे फेर्दो रहेछ. हिजो हामी जहाँ थियौ आज तेस परिस्थितिलाई  चटक्क भुलेर नयाँ  संसारलाई  अंगाल्नु पर्दो रहेछ. हिजो म जो थिए आज छैन होला तर मैले आफुलाई कैले पनि बेचिन न आफ्नालाई बेच्न बजारमा उतारे!
मेरा लेख लै मनै देखि माया गर्नु भएको छ भने कृपया सल्लाह र सुझाब  पठाउन आग्रह गर्दछु.