मेरो दृष्टिकोण (My Photography)


मैले नेपालको शिक्षालाई नेपाल बसाईमा नियाल्न खोज्दा ।





कोलकतामा नयाँ वर्षको स्वागत् गर्दै र क्रिस्मसको विदाई कार्यक्रम (सन् २०१२ डिसेमवर ३० को रात) ।





कलम संग परीक्षा अगी खेल्दै ।




साथी।




कोलकतामा सुर्यास्थलाई मेरो क्यामरामा कैद गर्दै ।