माथी

माथी आकाशमा झुल्किरहने जुनहरु,
कति आफै भित्र जलेका हुन्छन् ।
सधै-सधैं अस्ताउने सुर्य पनि
बाध्यताका जञ्जालमा फसि
कति आफै भित्र बलेका हुन्छन् !