शब्द खोज्दै जादा

सोच्दै जादा, धेरै टाडा पुग्दा, कस्ट पाउदा
तिम्रो  शव्दमा  जीवित आत्मा खोज्दा
अनकन्टार कुनामा, भुलेर पछी पुग्दा
आत्मग्लानिले मेरो रुखो मनलाई ढाक्दा
बच्चु भनि ति तिरबाट एकहोरो भाग्दा
अब म पस्ततापले नै मारिन्छु भन्ने लाग्दा
आफ्नै धैर्यले मनको गाडी चलाउन छोड़दा
म लुक्दा लुक्दै, फेरी बच्न लुक्दा
सम्तिएर फेरी एकचोटी पिंजडाबाट छुट्दा
धैर्य धारण गर्ने मेरा आशा बढ्दा
विलाशी मनलाई कौलाशी विरह भाका हाल्दा
म थकित भए तिम्र सब्दमा व्यथा डाल्दा
सुख र दुखको समिश्रणमले मनलाई पुकार्दा
मेरो बेथाहरुलाई तिम्रै शव्दमा सार्दा
दुख र सुख नै जीवन भन्ने बुज्दै जादा
हो म पागल भाको हो शब्द खोज्दै जादा.....