उड्दा उड्दै चरीहरु

उड्दा उड्दै चरीहरु, स्वोतन्त्रता मगीरयो
आवाज उस्ले उठायो रगत आज बगिरयो
रगतको सागरमा शक्ति उस्ले चडाईरयो
सत्ता उस्ले हत्ताएर निरंकुशता बडाईरयो


भाडाको   बन्धुकले   चराहरु   झरिरयो
राजनीतिको खेल खेली जनता भोको परिरयो
शस्त्र   र    अस्त्रले   प्रकृति   मारिरयो
जनतालाई   लखेटी    घडेरी    खारिरयो


अस्ताएर बिहान अधेरी मै उदाईरयो
छुट्टायेर भाई-भाई रंगमंचमा जुदाईरयो
बम-बारुधको आडले रगत पिउन बोलाईरयो
मागेकै धनले भएनी राज्य उस्ले खेलाईरयो