आमा


मेरो हरेक खुसीमा या
मेरो हरेक दु:ख मा
चोटको यो संसारमा
काहाली लाग्दो आधीमा
मेरी प्यारी आमाको
हुर्के न्यानो काखमा ।